बढी कर तिर्ने करदातालाई सरकारको सम्मान

काठमाडौँ। राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सरकारले उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आज (सोमबार) एक कार्यक्रमबीच आर्थिक वर्ष ०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो। सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार प्राधिकरण सम्मानित भएको छ। त्यस्तै एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर […]