काठमाडौँ। ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई २७ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ। उनी विद्रोहको योजना बनाएको र आफ्ना वामपन्थी प्रतिद्वन्द्वी लुला दा सिल्भाको हत्या गर्ने षड्यन्त्र गरेको आरोपमा दोषी ठहरिएका हुन्। न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले भनेका छन्- “मुद्दाको अन्तिम फैसला आइसकेको छ र अब कुनै पुनरावेदन हुन सक्दैन।” ७० वर्षीय बोल्सोनारोले राजधानी […]