जसपा नेपालको सङ्घर्ष कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्ष कार्यक्रम सुरु गर्ने भएको छ। पार्टीको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, हालै सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका मुख्य माग र राष्ट्रिय मुद्दा सार्वजनिक गर्दै सङ्घर्ष कार्यक्रम घोषणा गरेको थियो। यसअनुसार बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ। पार्टीले मङ्सिर ११ देखि १५ […]