लुम्बिनी विकास कोषका सदस्य सचिवको नियुक्ति खारेज गर्न माग

१० मंसिर,बुटवल । लुम्बिनी विकास कोषको सदस्य सचिवमा विना प्रतिस्पर्धा मन्त्रीस्तरीय निर्णयबाट दीपक श्रेष्ठ नियुक्त गरिएको भन्दै स्थानीय समुदाय विरोधमा उत्रेका छन् । लुम्बिनी बचाउ महाअभियानले श्रेष्ठको नियुक्ति खारेज गर्न माग गर्दै लुम्बिनी विकास कोषमा ज्ञापनपत्र …