नारायणकाजीको नेतृत्वमा २५ जनाले लेखिरहेका छन् नेकपाको घोषणापत्र

घोषणा पत्र लेखनका लागि नेकपाले नेता नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यीय कमिटी बनाएको थियो।