नवाैं एनभिए भलिबलको दुवै विधामा विभागीय क्लबको दबदबा

काठमाडाैं। नेपाल पुलिस क्लब र एपिएफ क्लबको महिला टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । समूह ‘बी’ मा एक खेल गुमाए पनि अघिल्लो दुई खेल जितेको एपिएफ पनि अन्तिम चारमा पुगेको छ […]