केन्द्रीय सदस्यहरूलाई धमाधम किन पत्र पठाउँदैछन् केपी ओली?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्र लेखनलाई चुनावी प्रचारको अंग बनाइरहेका छन्।