सभामुख संसद्को अभिभावक हो, जबरजस्ती नगरियोस्: राजेन्द्र लिङ्देन

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दुई पार्टीले सदनमा विरोध जनाइरहेको बेलामा सभामुखले जबरजस्ती सदन चलाएको बताएका हुन्।