काठमाडौं – जेन-जी आन्दोलनले देशमा नयाँ परिस्थिति विकास गरेका कारण फिल्म ‘जारी २’ पूर्वनिर्धारित मिति असोज ३ मा प्रदर्शनमा नआउने भएको छ । असोज ३ आउन पाँच दिन बाँकी छ । भदौ २४ मा यसको ट्रेलर रिलिज कार्यक्रम राखिएको थियो । आन्दोलनकै कारण ट्रेलर रिलिज पनि स्थगित भएको थियो । फिल्मका निर्देशक तथा लेखक उपेन्द्र […]