नयाँ युगको सुरुवात भयाे : प्रधानमन्त्री कार्की

काठमाडौं । जनआन्दोलनको राप र तापका बीच प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्दै नयाँ युगकाे सुरुवात भएकाे बताउँनुभएकाे छ । जेनजी आन्दोलनले सृजना गरेको परिवर्तनको लहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । पदभार ग्रहण गर्नुअघि प्रधानमन्त्री कार्की […]