बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् । बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उनलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा […]