अस्पतालमा प्रसूति सेवा नपाएकामा संसद्‌मा विरोध, बालेनलाई सम्झाए चुनावी भाषण

२६ भदौ, काठमाडौं सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालबाट फर्काइएकी बबिता पासवानले अस्पतालकै मूल गेटबाहिर सडक पेटीमा बच्चा जन्माएपछि राज्यको सुरक्षित मातृत्वसम्बन्धी नीति र व्यवहारबीचको दूरी फेरि सतहमा आएको छ । प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र …