काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले हराएको हो । भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा १७६ रन बनाउन सक्यो । उसका लागि बास डे लीडेले सर्वाधिक ३३ रन बनाए । २३ बलको […]