दुईदिने बिदापछि विद्यालयमा नयाँ समयतालिका, कार्यघण्टा मिलाउन सकस
सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा आएपछि विद्यालय तहको पठनपाठन सञ्चालन र वार्षिक कार्यघण्टा मिलान गर्न पाठ्यक्रम विकास केन्द्रले नयाँ व्यवस्था लागू गरेको छ।