काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्। स्रोतका अनुसार गृहमन्त्रीमा सुदन गुरुङलाई अघि सार्ने तयारी भइरहेको छ। सुदनलाई गृहमन्त्री बनाउने सहमति जुट्ने क्रममा रहेको बेला रवि लामिछाने का विश्वासिला पात्र तथा उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई सभामुख बनाउने तयारी पनि सँगसँगै अघि बढाइएको छ। यद्यपि औपचारिक रूपमा सहमति भइसकेको छैन, तर राष्ट्रिय […]