यात्रामै अस्ताए बुवाको उपचार गर्न हिडेका भीमबहादुर

आफन्तहरूसँग भेट हुँदा उनले भनेका थिए, 'जसरी पनि बुवालाई निको पारेर घर फर्काउनेछु।' तर त्यो प्रतिज्ञा पूरा हुन नपाउँदै उनी आफैं सधैंका लागि बिदा भए।