संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा विपक्षी दलहरू

३ वैशाख, काठमाडौं । विपक्षी दलहरू संसदीय समितिका सभापतिको उम्मेदवारबारे छलफलमा जुटेका छन् । नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी सबै समिति सभापतिमा उम्मेदवारी दिनेबारे छलफलमा छन् । ‘उम्मेदवारी दिऔं । जीत/हार स्वाभाविक छ’ संयुक्त छलफलमा रहेका …