चट्याङ लागेर युवकको मृत्यु : RajdhaniDaily.com

RajdhaniDaily.com | गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । आइतबार साँझ चट्याङ लागेर घाइते भएका सहिद लखन गाउँपालिका–५, तोरेनस्थित पोखरीडाँडाका २६ वर्षीया विनोद -