Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
सर्वाेच्चका कर्मचारी नै पालना गर्दैनन् नियम
कानुनको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालतका कर्मचारीले नै नियम पालना नगरेको पाइएको छ । ३ वैशाखमा अदालतको अनुगमन महाशाखाबाट आकस्मिक रूपमा हाजिर एवं ‘ड्रेसकोड’ अनुगमन गर्दा नियम पालना नगरेको पाइएको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ ।
पूर्ण विवरण