पोखरामा अनधिकृत संरचना हटाउने सूचना ७ दिनभित्र खारेज गर्न माग गर्दै सुकुम्बासीले बुझाए ज्ञापनपत्र

सुकुम्बासी तथा अव्यवस्थित बस्तीलाई स्थानान्तरण गर्नुपरेमा उपयुक्त स्थानमा दीर्घकालीन रूपमा बसोबासको व्यवस्थापन गरिदिने मागसहित उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।