आईपीएलमा कोलकाता र गुजरात विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार भएका खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स विजयी भएका छन् ।