८०० प्रहरी इकाइ कार्यालयविहीन, छैनन् शौचालय

८ असार, काठमाडौं । ‘सीमावर्ती क्षेत्र तथा संवेदनशील ठाउँका चौकीहरू जीर्ण अवस्थामा छन् । चौकी भत्किएर केही होला कि भनेर चिन्ता गर्नु पर्ने अवस्था छ । अहिले २६३ वटा स्थायी चौकी जीर्ण भएका छन्, अस्थायीको …