काठमाडौं- नेकपा एमालेको एघारौं महाधिवेशनमा पूर्वशिक्षामन्त्री रघुजी पन्तले पनि उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र रूपमा उपाध्यक्षमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई ईश्वर पोखरेल समूहले समेट्ने तयारी गरेको छ। पोखरेलसम्मले आफ्नो उम्मेदवार बनाउने तयारी गरे पनि उनले अहिलेसम्म औपचारिक रुपमा केही बोलेका छैनन् । उनले भने, ‘म महाधिवेशनका सबै प्रतिनिधिको साझा उम्मेदवार हुँ ।’ […]