काठमाडौं – आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर ३१ तारिख । पौष शुक्ल पक्षको द्वादशी तिथि । राष्ट्रिय मेलमिलाप दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले […]