थाकेको कांग्रेसमा गगनको गियर चेन्ज

अघिल्लो साता यसै स्तम्भमा मैले नेपाली कांग्रेस कसरी प्रजापरिषद्को बाटोमा जान सक्छ भनेर आफ्नो मत राखेको थिएँ। यसैबीच मूलतः जागरुक युवा कांग्रेसहरूले आयोजना गरेको विशेष महाधिवेशन पछि उक्त पार्टीमा नयाँ पुनर्जागरणको युग आउँदै गरेको संकेत …