चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो फागुन पहिलो साता

११ माघ, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) तथा दोस्रो माउन्ट एभरेष्ट जीसीएस अन्तर्राष्ट्रिय पुम्से प्रतियोगिता–२०२६ (डब्लु टी जी-१) आगामी फागुन पहिलो साता हुने भएको छ …