रविन्द्र वाईबा, हेटौंडा बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन