२०१० सालका फैसला प्रकाशित

सर्वोच्च अदालतले २०१० सालका प्रधानन्यायालयबाट भएका फैसलाको संग्रह विमोचन गरेको छ।