सेनाको विमानबाट प्रधानमन्त्री ओली भारत जाने

प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जाँदा नेपाली सेनाको विमान प्रयोग गर्ने भएका छन्।