हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा

उनीहरूको साझा चासो थियो — नेपालमा के भइरहेको छ? उनीहरूका प्रश्न र चासोको जबाफ मसँग थिएन। म आफैले आफैलाई प्रश्न गरिरहेको थिएँ — साँच्चै नेपालमा के भइरहेको छ?