काठमाडौं– सरकारका मन्त्रीहरूले जेन-जी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतको निरीक्षण गरेका छन् । ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून मन्त्री ओमप्रकाश अर्याल बुधबार अपरान्ह सर्वोच्च पुगेर क्षतिको अवस्थाका बारे जानकारी समेत लिए । मन्त्री घिसिङले आगजनीबाट अदालतमा ठूलो क्षति पुगेको बताए । उनले क्षतिको मूल्याङ्कन गरेर अघि बढ्ने जानकारी […]