जलवायु परिवर्तनले बढ्न सक्छन् बालीमा क्षति पुर्‍याउने किरा

जलवायु परिवर्तन अब भविष्यमा आउन सक्ने सम्भावित संकट होइन, यो नेपालका लागि वर्तमानको यथार्थ भइसकेको छ। बाढी, पहिरो, खडेरी, असामान्य वर्षा, लामो सुक्खा अवधि र तापलहरजस्ता घटनाले हरेक वर्ष देशका कुनै न कुनै भागमा ठूलो …