काठमाडौं– प्रतिनिधिसभा निर्वाचन संयुक्त पर्यवेक्षण समितिले निर्वाचनमा उम्मेदवारहरूले खर्चमा पारदर्शिता कायम गर्न नसकेको जनाएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र निर्वाचन पर्यवेक्षण समिति नेपाल (इओसी नेपाल) ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको संयुक्त प्रारम्भिक निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उम्मेदवारहरूले प्रत्यक्षतर्फ कानुनले तोकेको सीमा भन्दा बढी खर्च गरेको र खर्चमा पारदर्शिता समेत कायम गर्न […]