सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोज शर्मा सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा न्यायाधीश डा. मनोज शर्मालाई सिफारिस गरेको छ ।