सय बुँदे सुधार कार्ययोजना कार्यान्वयन सहज गर्न विनियोजन ऐन संशोधन

२९ चैत, काठमाडौं । सरकारको शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची कार्यान्वयन सहज बनाउन सरकारले विनियोजन ऐन २०८२ संशोधन गरेको छ । विनियोजन ऐनको दफा ११ ले सरकारलाई यस्तो अधिकार दिएको छ । दफा ११ अनुसार …