पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय सहकार्य र व्यवसायिक सञ्जाल विस्तारलाई केन्द्रमा राख्दै आयोजित हिमालयन ट्राभल मार्ट (एचटीएम) २०२६ को छैटौं संस्करण काठमाडौंमा भव्य सफलताका साथ सम्पन्न भएको छ। “पर्यटनका नयाँ आयामहरू” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रमले नेपाललाई हिमालय क्षेत्रको प्रमुख पर्यटन केन्द्रका रूपमा थप स्थापित गरेको आयोजकले जनाएको छ। कार्यक्रममा २७ देशका ६०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता […]