इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुर्‍याएपछि समर्थकप्रति आभार व्यक्त गरेका छन्। इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिनाले फाइनल यात्रा तय गरेलगत्तै मेसीले सामाजिक सञ्जालमार्फत भावुक सन्देश साझा गरेका हुन् । मेसीले आफ्नो पोस्टमा लेखेका छन्, ‘फाइनलमा पुग्यौं ! हामीले फेरि एकपटक अर्को उत्कृष्ट खेल खेल्नका लागि आफ्नो […]