जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुँदैछन् देउवा

नेपाली कांग्रेसका सभापति जेनजी आन्दोलनपछि पहिलो पटक आज सार्वजनिक हुँदैछन्।