काठमाडौँ जोड्ने प्रमुख राजमार्ग सञ्चालनमा: पहिरो पन्छाएपछि आवागमन सहज

काठमाडौँ । अविरल वर्षासँगै गएको बाढी र पहिरोका कारण ठप्प बनेका मुलुकका प्रमुख राजमार्गहरू पहिरो पन्छाएसँगै पुनः सञ्चालनमा आउन थालेका छन्। काठमाडौँ उपत्यकालाई बाँकी भू-भागसँग जोड्ने मुख्य सडक सञ्जालहरू खुलाउने काम तीव्र पारिएसँगै अवरुद्ध यातायात आवागमन सहज बन्दै गएको छ। सडक विभागले दिएको अध्यावधिक जानकारीअनुसार असोज १३ गतेसम्ममा काठमाडौँ उपत्यका प्रवेश गर्ने तथा बाहिरिने अधिकांश […]