‘गणेश यादवका परिवारसँग आठ बुँदे सहमति भयो’ : गृहमन्त्री गुरुङ

जनकपुरधाम । गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारसँग आठ बुँदे सहमति भएको बताएका छन् ।  लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर सिरहाको औरही गाउँपालिकाको तुलसीयाही पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठ बुँदे सहमति भएको गृहमन्त्रीले बताए ।  […]