फ्लाई दुबईका सह–पाइलटले क्याप्टेनमाथि बन्चरो प्रहार गरेको यूएईको दाबी

इजरायलतर्फ उडिरहेको फ्लाई दुबईको विमान नियन्त्रणमा लिन खोज्ने क्रममा सह–पाइलटले विमानका क्याप्टेनमाथि ‘क्र्यास एक्स’ अर्थात् आपत्कालीन अवस्थामा प्रयोग गरिने बन्चरोले आक्रमण गरेको संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ताले बताएका छन् ।