बैंकलाई सरकारको निर्देशन–’एटीएमबाट १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्नू’

काठमाडौं । बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने व्यवस्था गर्न निर्देशन दिइएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एटीएमबाट न्यूनतम १०० रुपैयाँ झिक्न मिल्ने गरी १०० रुपैयाँ दरका नोट राख्न निर्देशन दिएको हो । हाल बैंक तथा वित्तिय संस्थाहरुले एटीएमबाट ५०० र १००० दरका नोट मात्रै झिक्ने मिल्ने […]