दिलीप र शिशिरको साहस : ह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू)
१९ मंसिर, काभ्रेपलाञ्चोक । साहस र सामर्थ्यलाई अपाङ्गताले रोक्दैन भने झैं दुई जना अपाङ्गता भएका युवाहरूले ह्वीलचियरमै बसेर बन्जी जम्प गरेका छन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ का दिलिप सापकोटा र सिन्धुली कमलामाई ५ का …