न्यूयोर्क, क्यालिफोर्नियासहित १९ अन्य अमेरिकी राज्यहरूले उच्च दक्ष विदेशी कामदारका लागि नयाँ एच-१ बी भिसामा राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको १ लाख अमेरिकी डलर शुल्क रोक्न माग गर्दै संघीय अदालतमा मुद्दा दायर गरेका छन्। बोस्टनस्थित संघीय अदालतमा दायर गरिएको उक्त मुद्दा सेप्टेम्बरमा घोषणा गरिएको शुल्कविरुद्ध परेको तेस्रो कानुनी चुनौती हो। हालसम्म नियोक्ताहरूले एच-१ बी भिसाका लागि […]