दैलेखमा बोलेरो जीप दुर्घटना परि घाइते दुइ जनाको मृत्यु

कालिकोट । दैलेखमा जिप दुर्घटना परि घाइते भएकाहरु मध्य दुइ जनाको मृत्यु भएको छ । जिल्लाको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा भएको सो दुर्घटनामा दुइजना जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट जिल्ला सन्नित्रिवेणी गाउँपालिका ६ निवासी ४१ वर्षीय रने साकी सोही ठाउँका २२ वाषर््ीय चालक योगेश सिम्खडा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी […]