नेपालको औषधि बजार ८० अर्ब नाघ्यो: यी हुन् बाजार हिस्साका आधारमा उत्कृष्ट १० कम्पनी

आइक्युभियाको प्रतिवेदनअनुसार वार्षिक ४ अर्ब २० करोड रुपैयाँको कारोबारसहित स्वदेशी उद्योग क्वेस्ट फर्मास्युटिकल्स नेपाली बजारको शीर्ष स्थानमा रहेको छ। वार्षिक वृद्धिदर ७ प्रतिशत रहेको क्वेस्टले सेप्टेम्बर महिनामा मात्र ३९ करोड रुपैयाँको कारोबार गरेको छ।