दाङको शिवखोलामा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

काठमाडाैँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलानजिक बिहीबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुरतर्फ फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस बिहान अन्दाजी ८:३० बजे दुर्घटनामा परेको हो। चालक र सहचालकसहित ५३ जना सवार रहेको उक्त बस दुर्घटना हुँदा […]