सामुदायिक विद्यालय सुधारको जिम्मा स्थानीय तह र समुदायले लिनुपर्छ : पूर्वराष्ट्रपति यादव

जनकपुरधाम । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालको सामुदायिक शिक्षा सुधारका लागि स्थानीय सरकार, समुदाय र विद्यालय स्वयंले जिम्मेवारी लिनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधाममा प्रिन्सिपल एसोसिएसन अफ नेपाल (प्यान) को राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै यादवले नेपालको वर्तमान शिक्षा प्रणाली सन्तोषजनक नरहेको टिप्पणी गरे । उनले सार्वजनिक र निजी शिक्षाबीच रहेको विभाजनले शैक्षिक क्षेत्रमा असमानता बढाएको […]