प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा एमालेको हस्ताक्षर संकलन जारी

२१ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर संकलन आज पनि जारी छ । नेताहरूका अनुसार हिजोबाट हस्ताक्षर संकलन सुरु गरिएको हो । एमालेका केही निवर्तमान सांसदहरू बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपस्थित भएर …