काठमाडौं । नेपालमा पहिलोपटक खेलकुदमै केन्द्रित डिजिटल प्लेटफर्म स्टिक्स नेपाल औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रविधि र खेलकुदलाई एउटै प्लेटफर्ममा जोड्दै नेपाली दर्शकहरूलाई लक्षित गरी यो सेवा सुरु गरिएको हो। स्टिक्स नेपाल मार्फत अब विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामध्ये एक टि–२० वर्ल्डकप नेपालभर प्रत्यक्ष प्रसारण हुने भएको छ। माघ २४ गते फेब्रुअरी ७ बाट सुरु […]